राष्ट्रियसभाको बैठक स्थगित

लोकपथ
7
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगीत भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक स्थगीत भएको हो ।

बैठक भोलि दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?