सत्तापक्षसँग कुरा नमिलेपछि संसद् अवरोध जारी राख्ने कांग्रेसको निर्णय

लोकपथ
161
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरोधलाई जारी राख्ने भएको छ ।

सत्तापक्षसँग कुरा नमिलेपछि प्रतिपक्षी दल कांग्रेसले सदन अवरोधलाई जारी राख्ने भएको हो ।

सत्ता पक्ष सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने विरुद्ध संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?