१७ मङ्सिर २०७९, शनिवार

खिलराज रेग्मी भन्छन्–नत्र अर्को खिलराज जन्मन्छ (भिडियो सहित)

२०७४,कार्तिक,१३,सोमवार १०:२१

0
Shares

काठमाडौं, १३ कार्तिक । दोस्रो संविधानसभाको निर्वाचन गराउनका लागि गैर राजनीतिक व्यक्ति अर्थात् सर्बोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मुलुकको ताला चावी बुझाइएको थियो दलहरुबीचको वाद विवाद र राजनीतिक दाउपेचका कारण रेग्मीले मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी पाएका थिए । अहिले पनि मुलुक निर्वाचनको संघारमा छ प्रमुख दलका नेताहरुका बीच आरोप प्रत्यारोप चलिरहेको छ । वाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गर्न नचाहेको आरोप लगाइरहेका छन् भने प्रधानमन्त्री देउवाले आफु जुनै हालतमा चुनाव गराउने पक्षमा रहेको दाबी गर्दै आएका छन् यस बीचमा अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले भने तोकिएकै मितिमा चुनाव नभए मुलुक खतरामा पर्ने चेतावनी दिएका छन् एक टेलिभिजन अन्तरवार्ताका क्रममा रेग्मीले मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नभए मुलुक संकटमा फस्ने र मुलुकमा फेरि अर्को खिलराज रेग्मी जन्मनसक्ने खतरा औंल्याए रेग्मीले अहिले दलहरुले संयमतापुर्वक निर्वाचनलाई सफल पार्नका लागि भुमिका खेल्नुपर्ने बताए https://youtu.be/cya6z10wB5c

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार १०:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद शिशिर खनालले ठूला दलका नेतृत्व तहमा आफ्ना विपक्षीलाई रसातलमै पु-याउनेगरी आपेक्ष लगाउन बानी रहेको भन्दै

काठमाडौं । विद्युतीय मतदान यन्त्रलगायतका बहुपयोगी यन्त्रहरुका अनुसन्धाता राम–लक्ष्मण रिमालले सरकारी रवैया नेपाली अनुसन्धान र अन्वेषणमैत्री नभएको गुनासो गरेका छन्

काठमाडौं । राजनीतिक विश्लेषक एवं मानवअधिकारवादी प्राध्यापक कपिल श्रेष्ठले यस पटकको आमनिर्वाचनमार्फत् मतदाताले ठूला दलहरुलाई सच्चिन जनादेश दिएको बताएका छन्

काठमाडौं । काठमाडौं क्षेत्र नं ७ का स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले नेकपा एमाले पार्टी भन्दा पनि कम्पनी जस्तो भएको आरोप

ताजा समाचार

उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान
 २०७९,मङ्सिर,१६,शुक्रवार २३:०२
समूह चरणको अन्तिम खेलमा पोर्चुगल पराजित
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:५६
पेट्रोलियम पदार्थको मूल्य घटेन
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:३२
पूर्व सहकर्मी रवीलाई प्रेम बानियाको सुझाव
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:२५
भीम रावललाई बालेनले बनाए हायलकायल
 २०७९,मङ्सिर,१६,शुक्रवार २१:०७