डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न अदालतको आदेश

लोकपथ
49
Shares

काठमाडौं । अदालतले डिल्लीराम खनाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीवी) राईको ‘हत्या’ भएको दाबी गरेका खनाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टले उनलाई ५ हजार धरौटीमा छाड्न आदेश गरेका हुन् ।

खनालले जीवी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?