इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
0
Shares

इलाम । इलाममा करेन्ट लागेर मृत्यु एक जनाको मृत्यु भएको छ ।

माई नगरपालिका–६ साघुरी बस्ने ३१ वर्षीय शक्ति कुमार राईको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको हो ।

सोही ठाउँस्थित काबेली कोरिडोरको ट्रान्सफर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको माई अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?