एकैपटक ६० सहसचिवको सरुवा (सूचीसहित)

लोकपथ
217
Shares

काठमाडौं । सरकारले एकै पटक ६० जना सहसचिवको सरुवा गरेको छ ।

केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, निकाय, आयोग, कार्यालय तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?