सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

लोकपथ
210
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज मङ्गलवार उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ।

क्रिकेटर लामिछानेको मुद्दाको पेसी उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको २ नम्बर इजलासमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?