दुर्गा प्रसाईंका समर्थकद्वारा जनकपुरधामको एभरेष्ट बैंकमा तालाबन्दी

लोकपथ
119
Shares

काठमाडौं । ‘नागरिक बचाउ अभियान’ अन्तर्गत दुर्गा प्रसाईंको र्‍यालीमा हिँडेका समर्थकले जनकपुरधामस्थित एभरेष्ट बैंकमा तालाबन्दी गरेका छन् ।

ऋणीलाई आत्महत्या गर्नसम्म बाध्य पारेको भन्दै प्रसाईंका समर्थकले बैंकको मूल गेटमै तालाबन्दी गरेका हुन्

जनकपुरधामस्थित ज्योती विकास बैंकमा प्रसाईंका समर्थकहरूले तालाबन्दी गर्न पुगेका थिए । तर, प्रहरीले त्यहाँ रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?