नेकपा एमालेका ६ मन्त्रीले दिए राजीनामा

लोकपथ
273
Shares

काठमाडौं । नेकपा एमाले मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले आज पदबाट राजीनामा दिएका हुन् ।

एमालेका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, शिक्षा तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह राज्यमन्त्री शारदा थापाले राजीनामा दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?