संसद्‌मा कांग्रेस सांसदहरूको नाराबाजी, १५ मिनेटका लागि बैठक स्थगित

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संसद्‌ घेराउ गरेका हुन् ।

उनीहरुले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गर्दै संसद घेराउ गरेपछि सभामुख देवराज घिमीरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?