प्रतिनिधि सभाको बैठकमा कांग्रेसले नाराबाजी, बैठक १५ मिनेटका लागि स्थगित

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेको छ। कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको हो ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको मागगर्दै नाराबाजी गरेका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?