सुदूरपश्चिम प्रदेशसभा सदस्य भण्डारीले लिए पद तथा गोपनीयताको सपथ

लोकपथ
39
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बझाङ क्षेत्र नं. (१) उपनिर्वाचनमा निर्वाचित भण्डारीलाई सभामुख भीमबहादुर भण्डारीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

गत वैशाख १५ गते भएको उपनिर्वाचनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै ११ हजार ६१२ मतसहित विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?