दाँत दुखेपछि प्रधानमन्त्री दाहाल पुगे वीर अस्पताल

लोकपथ
325
Shares

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन् ।

बुधबार बिहानैदेखि दाँत दुखिरहेपछि प्रधानमन्त्री दाहाल वीर अस्पताल पुगेर उपचार गराइरहेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार डा. ऋतु श्रेष्ठ नेतृत्वको चिकित्सकीय टोलीले दाहालको  उपचार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?