१९ मङ्सिर २०७९, सोमवार

गुल्मीमा माइक्रो दुर्घटना

२०७४,कार्तिक,१३,सोमवार ०८:१४

0
Shares

गुल्मी, १३ कार्तिक – बुटवलबाट तम्घासतर्फ आउँदै गरेको बा ४ ख ५५०१ नम्बरको माइक्रो बस गुल्मी दरबार गाउँपालिका स्थित वीरबास भन्ने स्थानमा सोमबार दिउँसो दुर्घटना भएको छ दुर्घटनाबारे खबर प्राप्त भएको र घटनास्थलमा सुरक्षाकर्मी पठाइएको भन्दै थप विवरण आउन बाँकी रहेको जिप्रका गुल्मीले जनाएको छ माइक्रोमा कम्तीमा १३ यात्रु सवार रहेको बताइएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार ०८:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कानुन बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लंघन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय

काठमाडौं । सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय

काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवम् कार्यशाला गोष्ठी शुक्रवार शुरु गरेको छ ।

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८