१३ मङ्सिर २०८०, बुधबार

गुल्मीमा माइक्रो दुर्घटना

२०७४,कार्तिक,१३,सोमवार ०८:१४

0
Shares

गुल्मी, १३ कार्तिक – बुटवलबाट तम्घासतर्फ आउँदै गरेको बा ४ ख ५५०१ नम्बरको माइक्रो बस गुल्मी दरबार गाउँपालिका स्थित वीरबास भन्ने स्थानमा सोमबार दिउँसो दुर्घटना भएको छ दुर्घटनाबारे खबर प्राप्त भएको र घटनास्थलमा सुरक्षाकर्मी पठाइएको भन्दै थप विवरण आउन बाँकी रहेको जिप्रका गुल्मीले जनाएको छ माइक्रोमा कम्तीमा १३ यात्रु सवार रहेको बताइएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार ०८:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८