दक्षिण चीनको अस्पतालमा चक्कु प्रहार : कम्तीमा दुई जनाको मृत्यु, कैयौं घाइते

लोकपथ
26
Shares

काठमाडौं । चीनको युनान प्रान्तको झेन्सियोङ काउन्टीको एक अस्पतालमा मंगलबार छुरा प्रहार भएको छ । छुरा प्रहार हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमले यस घटनाको बारेमा धेरै जानकारी दिएको छैन। तर, सामाजिक सञ्जालमा भाइरल भइरहेको सीसीटीभी फुटेजमा एक व्यक्ति चक्कु लिएर अस्पताल परिसरमा घुमिरहेको देख्न सकिन्छ ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार यो घटना दिउँसो १:२० बजे भएको हो। यसमा धेरै हताहत हुने गरेको छ । यस विषयमा अनुसन्धान सुरु भएको छ भने आक्रमणकारी वा उनको आक्रमणको बारेमा थप जानकारी दिइएको छैन।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?