एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरू

लोकपथ
442
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक सुरू भएको छ । एकीकृत समाजवादीको संसदीय दलको बैठक केहीबेर अघिबाट संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो ।

वर्तमान सरकारमा सहभागी हुनु ठिक र बेठिक भन्ने चर्चा चलिरहेकैबीच बैठक बसेको हो । बैठकले अबको दिनमा कसरी अगाडी बढ्ने भन्ने रणनीति बनाइने एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणी चौधरीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?