सन्दीपको अर्को पेसी जेठ १ गते

लोकपथ
741
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अर्को पेसी तोकिएको छ ।

जिल्ला अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदन मुद्दाको सुनुवाइ न्यायाधीशले हेर्न नमिल्ने सूचीमा राखेपछि जेठ १ गतेको लागी पेसी तोकिएको हो ।

सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?