क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

लोकपथ
962
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । जिल्ला अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदन मुद्दाको सुनुवाइ हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

पाटन उच्च अदातदतका मुख्य न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो । यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?