नेपाल सरकारका ६ जना सचिवको सरुवा

लोकपथ
210
Shares

काठमाडौं । नेपाल सरकारका ६ जना सचिवको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका ६ जना सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

को काहाँ भए सरुवा ?

दीपक काफ्ले – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
गणेश पाण्डे – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
राधिका अर्याल – उपराष्ट्रपतिको कार्यालय
दीपक खराल – कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास सचिव
रेवतीरमण पौडेल – कृषि विकास सचिव
गोविन्दप्रसाद शर्मा – वन मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?