एमालेले अडान नछोडेपछि सुदूरपश्चिमको प्रदेशसभा बैठक अनिश्चित

लोकपथ
357
Shares


काठमाडौं । एमालेको अडान नछोडे पछि सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित भएको छ ।

नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसेपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको हो ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरेका थिए एमालेले आज विश्वासको मत नदिने तयारी गरेपछि बैठक अनिश्चित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?