८२ रन जोड्दै कप्तान रोहित पौडेल आउट

लोकपथ
494
Shares

काठमाडौं । नेपालका कप्तान रोहित पौडेल आउट भएका छन् । वेस्ट इन्डिज ए विरुद्ध २१० रनको लक्ष्य पछ्याइरहेको नेपालले पाँचौ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

रोहित ८२ रन जोड्दै आउट भएका हुन् । रोहितले ४७ बलमा पाँच छक्का र सात चौका प्राहार गर्दै ८२ रन जोडेका हुन् । नेपालले १३।३ ओभरमा ५ विकेट गुमाउदै १२४ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?