वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान पौडेलको अर्धशतक

लोकपथ
143
Shares

काठमाडौं । नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएका छन् ।

वेस्ट इन्डिज ‘ए’ ले दिएकाे २१० रनको लक्ष्य पछ्याएकाे खेलमा नेपालका कप्तान रोहितले ३४ बलमा दुई छक्का र ६ चौका प्राहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?