संकटमा नेपाल, नेपालको चौथो विकेट पतन

लोकपथ
442
Shares
Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जवाफी व्याटि गरिरहेको नेपालको चौथो विकेट पतन भएको छ । नेपालको चौथो विकेटको रुपमा सन्दीप जोरा आउट भएका हुन् ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको लक्ष्य पछ्याएको नेपालले ९.२ ओभरमा ४ विकेट गुमाउदै ७१ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?