वेस्ट इन्डिजलाई तेस्रो झट्का, कुशल भुर्तेलले लिए विकेट

लोकपथ
351
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको चौथो खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । टीयु क्रिकेट मैदानमा टस हारेर फिल्डिङ गरिरहेको नेपालले वेस्ट इन्डिज ‘ए’को तेस्रो विकेट लिएको हो ।

नेपालका लागि कुशल भुर्तेलले तेस्रो विकेट लिएका हुन् । वेस्ट इन्डिज ‘ए’ले १३.२ ओभरमा एक विकेट गुमाउदै १२६ रन जोडेको छ । यसअघि पनि कुशल भुर्तेलले नै दोस्रो विकेट लिएका थिए । त्यस्तै, नेपालका लागि प्रतिश जिसीले पहिलो विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?