कुशल भुर्तेलले दिलाए नेपाललाई दोस्रो सफलता

लोकपथ
611
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको चौथो खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । टीयु क्रिकेट मैदानमा टस हारेर फिल्डिङ गरिरहेको नेपालले वेस्ट इन्डिज ‘ए’को दोस्रो विकेट लिएको हो ।

नेपालका लागि कुशल भुर्तेलले दोस्रो विकेट लिएका हुन् । कुशलको बलमा वेस्ट इन्डिजका ओपनर जोन्सन चाल्र्सले आनेका सर्ट दीपेन्द्रसिंह ऐरीले क्याच गरेका हुन् ।

वेस्ट इन्डिज ‘ए’ले ९.५ ओभरमा २ विकेट गुमाउदै १०१ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?