नेपाललाई पहिलो सफलता

लोकपथ
351
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको चौथो खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर फिल्डिङ गरिरहेको नेपालले वेस्ट इन्डिज ‘ए’को पहिलो विकेट लिएको हो । नेपालका लागि प्रतिश जिसीले पहिलो सफलता दिलाएका हुन् ।

वेस्ट इन्डिज ‘ए’ले २.१ ओभरमा एक विकेट गुमाउदै ९ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?