एमाले बर्दियाको अध्यक्ष शालिकराम अधिकारी विजयी

लोकपथ
338
Shares

काठमाडौं । नेकपा एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारीले बाजी मारेका छन् । एमाले बर्दियाको १० औं अधिवेशनमा अधिकारीले प्रत्यासी लालबहादुर श्रेष्ठलाई १० मतले पराजित गरेका हुन् ।

अधिकारीले निवर्तमान अध्यक्षलाई पराजित गरेका हुन् । एमाले बर्दियामा सहमती हुन नसकेपछि नयाँ नेतृत्वका लागि बुधबार राती मतदान गरिएको थियो ।

अधिवेशनमा ३६० जनाले मतदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?