चार दिनदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

लोकपथ
143
Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुगे पछि विगत चार दिनदेखि रोकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उडान आज बिहानदेखि सुचारु भएको हो ।

पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?