वेस्टइन्डिजको पहिलो विकेट पतन

लोकपथ
325
Shares

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ‘ए’ ले पहिलो विकेट गुमाएको छ ।

चौथो ओभरको पहिलो बलमा वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे रन आउट भएका हुन् । उनी १० बलमा २७ रन जोडेर आउट भएसंगै नेपाललाई पहिलो सफलता मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?