इलाम–२ मा घण्टीका मिलन लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत

लोकपथ
871
Shares

इलाम इलाम मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थात् घण्टीका उम्मेदवार मिलनकुमार लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत भएको गत निर्वाचनअघि सञ्चारकर्ममा हासिल गरेको लोकप्रियतालाई दल खोलेर निर्वाचनबाट मतमा परिणत गराएका रवि लामिछानेको दल रास्वपा अहिले सत्तामा

आमनिर्वाचनलगत्तै भएको भएको उपनिर्वाचनमा तनहुँ चितवन दुई ठाउँबाट जितेर हौसिएका लामिछानेको दल यसपटक इलाम मा भने जमानत समेत जोगाउन नसक्ने स्थितिमा देखिएको यहाँको परिणामले पहाडी जिल्लाहरूमा घण्टीको प्रभाव कम रहेको पुष्टि गरेको

लामिछाने हाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत छन् उपनिर्वाचनमा पत्रकारितामै सक्रिय रहेका मिलन लिम्बुलाई उम्मेदवार बनाएर लामिछाने आफैँ पटकपटक इलाम पुगेका थिए लामिछानेसहित रास्वपाका सांसदहरू इलाम पुग्दा उनीहरूमाथि सर्वसाधारण सेलिब्रेटीको पछि लागेझैँ झुम्मिएका थिए तर निर्वाचनमा भने रास्वपाले १० प्रतिशत मत समेत ल्याउन सकेन रास्वपाका उम्मेदवार लिम्बुको जमानत जफत भएको यसले रास्वपाको मिसन२०८४ मा ब्रेक लगाएको

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ले निर्वाचनमा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था

इलाम को उपनिर्वाचनमा लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत हुने अन्तिम मतपरिणामले देखाएको

निर्वाचन आयोगका अनुसार १० जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन् नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ४०८, मंगोल नेशनल अर्गनाइजेसनका मनिकुमार लिम्बुले ८१६, राप्रपाका लक्ष्मी गुरुङले ४०४ जनमतका प्रेमकुमार थाम्सुहाङले ११८ मत मात्रै पाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?