उपनिर्वाचन : इलाम-२ मा ५ हजार मतान्तरले एमालेका सुहाङ अगाडी

लोकपथ
1.2k
Shares

काठमाडौं । इलाम-२ मा भएको उपनिर्वाचनको जारी मतगणनामा एमालेका सुहाङ करिब ५ हजार मतान्तरले अगाडि रहेका छन् । हालसम्मको मतगणनामा एमालेका सुहाङ नेम्वाङ ५ हजार मतसहित अग्र स्थानमा रहेका छन् ।

जारी मतगणनामा सुहाङ नेम्वाङले कांग्रेसका डम्बर खड्का भन्दा ४,९८६ मतले पछाडी पारेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ८२८५ तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू १९४५ मतसहित चौथो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?