उपनिर्वाचन : बझाङमा कांग्रेसलाई हराउँदै एमालेका दमन भण्डारी विजयी

लोकपथ
806
Shares

काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पराजित गर्दै दमन विजयी भएका हुन् ।

मतगणना सकिँदा एमालेका भण्डारीले ११६१२ मत ल्याएका छन् भने कांग्रेसका सिंहले ११३४३ मत ल्याए ।

यस्तै नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याएका छन् भने नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?