इलाम-२ मा सुहाङको अग्रता कायमै, कांग्रेसलाई पछ्याउँदै थेगिम

लोकपथ
819
Shares

काठमाडौं । इलाम-२ मा भएको उपनिर्वाचनको जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङले ४ हजार मतले अग्रता लिएका छन् ।

जारी मतगणनामा सुहाङ ११ हजार ६१९ मतसहित पहिलोे स्थानमा छन् भने नेपाली कांग्रेसका डम्बर खड्का ७ हजार ६५९ मतसहित दोस्रो स्थानमा छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ७ हजार ४५२ मतसहित तेस्रो स्थानमा छन् । र रास्वपाका उम्मेदवार मिलन लिम्बु १ हजार ५९६ मत सहित चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?