उपनिर्वाचन : बझाङको मतगणना सुरु

लोकपथ
234
Shares

काठमाडौं। बझाङ प्रदेशसभा -१० मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । एक बजे गर्ने भनिएको मतगणना १ घण्टा ढिला गरिएको हो ।

शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

छविसपाथिभेरा गाउँपालिका- १ र २ बाट गणना थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?