शंखमुलमा भएको आगलागी नियन्त्रणमा

लोकपथ
767
Shares


काठमाडौं । काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

आइतबार दिउँसो शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो ।लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको छ ।

आगलागी भएपछि अहिले काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित पुगेको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउँ बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?