वेस्ट इन्डिजको पाँचौँ विकेट पतन

लोकपथ
429
Shares

काठमाडौं । टियु क्रीकेट मैदानमा जारी टी–२० सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को पाँचौँ विकेट पतन भएको छ ।

सोमपाल कामीले वेस्ट इन्डिजको विकेट लिँदै नेपाललाई पाँचौँ सफलता दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?