कुशल भुर्तेलले नै लिए वेस्टइन्डिजको चौथो विकेट

लोकपथ
546
Shares

काठमाडौं । टियु क्रीकेट मैदानमा जारी टी–२० सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को चौथो विकेट पतन भएको छ ।कुशल भुर्तेलले वेस्ट इन्डिजको विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाएका हुन् ।

कुशलले वेष्ट इन्डिज ‘ए’ का केसी काटीलाई आउट गराएका हुन् ।

यसअघि कुशलले दशौं ओभरको अन्तिम बलमा वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजलाई आउट गरेका थिए । योसँगै कुशललाई व्यक्तिगत दोस्रो सफलता मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?