वेस्ट इन्डिजको तेस्रो विकेट पतन

लोकपथ
351
Shares

काठमाडौं । टियु क्रीकेट मैदानमा जारी टी–२० सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को तेस्रो विकेट पतन भएको छ ।

नेपालका कुशल भुर्तेलले वेस्ट इन्डिजको विकेट लिँदै नेपाललाई चौथोे सफलता दिलाएका हुन् ।

कुशल भुर्तेलले कप्तान रोस्टन चेसलाई आउट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?