वेस्ट इन्डिजको दोस्रो विकेट पतन

लोकपथ
247
Shares

काठमाडौं । टियु क्रीकेट मैदानमा जारी टी–२० सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को दोस्रो विकेट पतन भएको छ ।

नेपालका सागर ढकालले वेस्ट इन्डिजको विकेट लिँदै नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

उनले दोस्रो बलमा वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेज र पाँचौं बलमा एलिक अथान्जलाई आउट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?