उपनिर्वाचन : बझाङमा १ बजेबाट मतगणना हुने

लोकपथ
0
Shares

काठमाडौं । बझाङमा १ मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ ।

भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि उपनिर्वाचनको मतगणना गर्ने निर्णय गरेको हो ।

मतपेटिका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?