बझाङमा मतगणनाका लागि सर्वदलीय बैठक जारी

लोकपथ
91
Shares

बझाङ । बझाङमा मतगणनाका लागि सर्वदलीय बैठक जारी छ । उपनिर्वाचन अन्तर्गत शनिबार भएको बझाङ प्रदेशसभा सदस्य १ को मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो ।

सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना बझाङ जिल्ला अदालतमा गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?