वेस्टइन्डिज ‘ए’ सँग टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

लोकपथ
273
Shares

काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ‘ए’ सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ‘ए’ का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

शनिबार भएको पहिलो खेलमा नेपालले कप्तान रोहित पौडेलको शतकमा वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो ।

तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?