वेस्ट इन्डिजमाथीको जितपछि खुसी मनाउँदै (तस्बिरहरु)

लोकपथ
585
Shares

काठमाडौं । पाँच खेलको टि- २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गरेको छ ।

कप्तान रोहितकुमार पौडेलको सतकमा नेपाल १९.३ ओभरमा वेस्ट इन्डिज एले दिएको २०५ रनको लक्ष्य पछ्याउन सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?