वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा कप्तान रोहित पौडेलको शतक पूरा

लोकपथ
273
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन् । उनले ४७ बलमा शतक बनाएका हुन् । नेपालले १७.२ ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?