वेस्ट इन्डिज ‘ए’को चौथो विकेट पतन

लोकपथ
429
Shares

काठमाडौं । टियु क्रीकेट मैदानमा जारी टी–२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’को चौथो विकेट पतन भएको छ ।

जारी खेलमा नेपालका अभिनास बोहोराले वेस्ट इन्डिज ‘ए’को चौथो विकेट लिएका हुन् ।

उनले वेष्ट इन्डिज ‘ए’ का किसी कार्टीलाई आउट गराएका हुन् । अभिनासको बलमा दिपेन्द्र सिंह एैरीले क्याच गरे।

कार्टीले ३८ रन बनाएर रन आउट भएका हुन् । आउट हुनअघि उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?