वेस्ट इन्डिज ‘ए’विरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता

लोकपथ
923
Shares

काठमाडौं । टियु क्रीकेट मैदानमा जारी टी–२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’को तेस्रो विकेट पतन भएको छ ।

जारी खेलमा नेपालका कप्तान रोहित पौडेलले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

उनले वेष्ट इन्डिज ‘ए’ का अलिक अथान्जेलाई सातौं ओभरको पाचौं बलमा क्याच आउट गराएका हुन् । पौडेलको बलमा ललितसिंह राजबंसीले क्याच गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?