नेपाललाई दोस्रो सफलता

लोकपथ
624
Shares

काठमाडौं । टियु क्रीकेट मैदानमा जारी टी–२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’को दोस्रो विकेट पतन भएको छ ।

१३ रन बनाएर आन्द्रे फ्लेचर रन आउट भएसंगै नेपाललाई दोस्रा सफलता मिलेको हो ।

यसअघि कमलसिंह ऐरीले वेष्ट इन्डिज ‘ए’ का जोन्सन चाल्र्सलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?