वेस्ट इन्डिजको पहिलो विकेट पतन

लोकपथ
247
Shares

काठमाडौं । टियु क्रीकेट मैदानमा जारी टी–२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’को पहिलो विकेट पतन भएको छ ।

कमलसिंह ऐरीले विकेट लिंदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

कमलले वेष्ट इन्डिज ‘ए’ का जोन्सन चाल्र्सलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरेका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?