मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिने उपयुक्त समय आएकाे छैन : नेपाली कांग्रेस

लोकपथ
260
Shares

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्मा बोल्दै मुख्यमन्त्री कँडेललाई विश्वासको मत नदिने बताएका हुन् ।

कँडेललाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?