घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
1.9k
Shares

काठमाडौं । आज (बिहीबार) सुन प्रतितोला २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३६ हजार रुपैयाँ रहेको सुन आज १ लाख ३५ हजार ८ सय कायम भएको हो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ६७० रुपैयाँ रहेको चाँदी आज १ हजार ६५५ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?